१९ चैत , काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । छाती तथा पेटको समस्याबाट ग्रस्त भएपछि पौडेल शनिबार साँझ त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन् । हाल उनको चिकित्सकहरुको निगरानीमा उपचार भइरहेको अस्पतालले जनाएको छ । पेट फुल्नुका साथै छातीमा पानी भरिएको र बढी असहज महसुस हुन थालेपछि उनलाई अस्पतालमा भर्ना गरिएको… Continue reading राष्ट्रपति अस्पताल भर्ना, छातीमा पानी भरियो