१० पौष, एजेन्सी । संयुक्त राष्ट्रसङ्घले अफगानिस्तानमा गैर–सरकारी संस्थाहरूमा काम गर्ने महिलाहरूमाथिको प्रतिबन्ध हटाउन तालिबानलाई आग्रह गरेको छ । राष्ट्रसङ्घले देशकै अर्थतन्त्रका लागि काम गर्ने महिलाहरूमाथिको प्रतिबन्ध हटाउन महत्त्वपूर्ण रहेको र अफगान समाजको कल्याण र प्रगतिका लागि उनीहरूको योगदान आवश्यक रहेको भन्दै काम गर्ने कुरामा बन्देज नलगाउन आग्रह गरेको हो । तालिबानले गैरसरकारी संस्थामा महिलालाई… Continue reading अफगानी महिलालाई गैर–सरकारी संस्थामा काम गर्न दिन तालिबानलाई राष्ट्रसङ्घको आग्रह
Tag: #राष्ट्रसङ्घको आग्रह
फाँसीको प्रावधान हटाउन राष्ट्रसङ्घको आग्रह
१३ साउन, एजेन्सी । संयुक्त राष्ट्रसंघले फाँसीको सजाय दिने प्रावधान हटाउन आग्रह गरेको छ । सिङ्गापुर र कुवेतमा हालै भएको मृत्युदण्डको घटनालाई निन्दा गर्दै राष्ट्रसङ्घले ती देशलाई फाँसीको सजायमा रोक लगाउन आह्वान गरेको हो । सिङ्गापुरमा लागूऔषध ओसारपसारको आरोपमा ४५ वर्षीय एक महिलालाई शुक्रबार फाँसी दिइएको थियो । उता कुवेतमा विहीबार सन् २०१५ मा इस्लामिक… Continue reading फाँसीको प्रावधान हटाउन राष्ट्रसङ्घको आग्रह