राष्ट्रिय झण्डा च्यात्न खोज्ने ११ जना पक्राउ

३ मंसिर, काठमाण्डौ । पर्सामा नेपालको राष्ट्रिय झण्डा चोरेर च्यात्न खोज्ने ११ जना पक्राउ परेका छन् । पर्सागढी नगरपालिका–९ मा रहेको सिङ्गे पुलमा राखिएको राष्ट्रिय झण्डा चोरेर च्यात्ने प्रयास गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । सुगौलीका प्रहरी निरीक्षक रामराज केसरीका अनुसार गएको बिहीवार राति जाँडरक्सी खाएर… Continue reading राष्ट्रिय झण्डा च्यात्न खोज्ने ११ जना पक्राउ