इटलीबाट ८० दिनपछि फर्कियो वाइडबडी

२७ भदौ ,एजेन्सी।  सिचेकसहितको मर्मतका लागि गत ८ असारमा इटली गएको नेपाल वायुसेवा निगमको एउटा वाइडबडी जहाज बिहीबार विहान काठमाडौं फर्किएको छ । निगमको एयरवसको ए३३० को (एन एएलवाई अन्नपूर्ण) नामक जहाज विहीबार विहान साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवरण गरेको छ । वायुेवा निगमका प्रावधिक प्रवक्ता मनोजकुमार साहका अनुसार बुधबार नै आउने तालिका… Continue reading इटलीबाट ८० दिनपछि फर्कियो वाइडबडी

राष्ट्रिय ध्वजाबाहकको जहाज मर्मतमा लापरबाही ?

१३ भदौ , काठमाण्डौ। राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवासँग अन्तराष्ट्रिय उडान भर्ने ४ वटा जहाज रहेकामा ३ वटा ‘ग्राउण्डेड’ भएका छन् । निगमका तीन वटा जहाज ग्राउण्डेड हुँदा उडान प्रभावित भएको छ । निगमको न्यारोबडी मंगलवार ‘ग्राउण्डेड’ हुँदा काठमाडौं, हङकङ, दोहा र दुबईमा ८ सय हाराहारी यात्रु प्रभावित भएका छन् । निगमको न्यारोबडी जहाजमा हाइड्रोलिकमा आएको… Continue reading राष्ट्रिय ध्वजाबाहकको जहाज मर्मतमा लापरबाही ?