राष्ट्रिय सभा अध्यक्षको निर्वाचन जारी ,कस्तो छ प्रतिस्पर्धा ?

२९ फागुन ,काठमाण्डौ । राष्ट्रिय सभामा अध्यक्ष पदका लागि अहिले निर्वाचन जारी छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान बसेको राष्ट्रिय सभाको बैठकले चुनावको प्रक्रिया अघि बढाएको हो । अध्यक्षका लागि सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का सांसद नारायण दाहालले उम्मेदवारी दर्ता गराएका छन् । उनको प्रस्तावक माओवादीका सांसद गोपीबहादुर सार्की छन् ।… Continue reading राष्ट्रिय सभा अध्यक्षको निर्वाचन जारी ,कस्तो छ प्रतिस्पर्धा ?