१८ माघ ,काठमाण्डौ । आजदेखि सुरु भएको सङ्घीय संसद्को हिउँदे अधिवेशनको प्रतिनिधिसभाको पहिलो बैठकनै अवरोध भएको छ। सभामुखले बोल्न समय नदिएपछि रास्वपाले संसद् बैठक बहिस्कार गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले संसद अधिवेशन शुरु हुनासाथ उठेर विरोध जनाएको छ। बैठक सुरु हुनासाथ रास्वपाका सांसदहरुले उठेर विरोध जनाएका थिए । रास्वपाले विरोध जनाएपछि सभामुख देवराज घिमिरेले बैठकलाई… Continue reading संसदमा सभामुखको भिटो, रास्वपालाई बोल्न दिएनन्