२२ फागुन, काठमाण्डौ । नयाँ सत्ता समीकरणमा सहभागी भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नालागि ४ मन्त्रालय मागेको छ । जसमा उपप्रधान र गृहसहित अरू तीन मन्त्रालयमा उसको दाबी छ । सभापति एवं संसदीय दलका नेता रवि लामिछानेलाई सरकारमा पठाउन गृह मन्त्रालयलाई ‘बटमलाइन’ बनाइएको रास्वपाले भौतिक पूर्वाधार तथा यातायात‚ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र सहरी… Continue reading रास्वपाले मागेको मन्त्रालय कुन–कुन हुन् ?