रास्वपाले मन्त्रीहरूलाई सघाउन विज्ञ समूह बनाउने

४ चैत, काठमाण्डौ। दोस्रो पटक सरकारमा सहभागिता जनाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पार्टीबाट मन्त्री बनेकाहरुलाई सघाउन विज्ञ समूह बनाउने निर्णय गरेको छ । सो समूहमा सम्बन्धित विषयमा विज्ञता हासिल गरेका र अनुभव भएकाहरुलाई राख्ने रास्वपाले जनाएको छ । पार्टी र मन्त्रीहरुबीच समन्वय गर्ने उद्देश्यले गठन गरिएको समन्वय समितिको आइतबार बिहान बसेको बैठकले मन्त्रीहरुको काम… Continue reading रास्वपाले मन्त्रीहरूलाई सघाउन विज्ञ समूह बनाउने