२२ फागुन, काठमाण्डौ । नेपालमा आफूलाई प्रमुख बैकल्पिक शक्तिमा उभ्याएको देशको चौथो ठूलो राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नै वाचाविपरित पूराना राजनीतिक दलहरुकै साथ लागेर सत्तामा गएपछि पार्टी भित्रै यसको ब्यापक विरोध सुरु भएको छ । यसअघि प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएपछि मिसन ८४ अभियानमा रहेको रास्वपाले फेरि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष… Continue reading रविलाई पत्रः वाचा किन भुलेको ?प्रचण्ड ओलीलाई किन बोकेको ?