४ चैत , काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले राहदानी विवादमा सफाइ पाउने भएका छन् । प्रहरी र सरकारी वकिलले लामिछानेलाई ‘क्लीन चिट’ दिने तयारी गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले रविमाथि लागेको आरोप पुष्टि हुन नसक्ने निष्कर्षसहित दुई दिनअघि सरकारी वकिल कार्यालय, काठमाडौंमा रायसहितको प्रतिवेदनमा बुझाएको छ । प्रतिवेदनमा लामिछानेले झुटो… Continue reading राहदानी विवादबाट मुक्ति पाउँदै रवि/‘क्लीन चिट’ दिने तयारी