मानहानी मुद्दामा राहुल गान्धीको जित

२० साउन, एजेन्सी । भारतीय कङ्ग्रेस नेता राहुल गान्धीको सांसद पद पुनर्बहाली हुने भएको छ । शुक्रबार सर्वोच्च अदालतले उनीमाथि लगाइएको सजायमाथि रोक लगाएसँगै उनको सांसद पद पुनर्बहाली हुने भएको हो । मोदी थर प्रकरणमा राहुललाई सुरतस्थित तल्लो अदालतले दोषी ठह¥याउँदै दुई वर्षको सजाय तोकेको थियो । सन् २०१९ को चुनावी सभामा सबै चोरको थर… Continue reading मानहानी मुद्दामा राहुल गान्धीको जित