मोदीले राहुल गान्धीको निवास पनि छिने

१४ चैत, एजेन्सी । बोलेकै भरमा सांसद पद गुमाएका भारतीय राष्ट्रिय कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीलाई भारतीय संसद् लोकसभाले सरकारी निवास खाली गर्न पनि आदेश दिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार लोकसभाको हाउजिङ कमिटीले सोमबार राहुललाई सरकारी निवास खाली गर्न नोटिजसमेत जारी गरिसकेको छ । उता लोकसभाको सांसद सुची रहेको वेबसाइटबाट पनि नाम हटाउँदै राहुल गान्धी… Continue reading मोदीले राहुल गान्धीको निवास पनि छिने