रिपब्लिकनले मध्यावधि चुनाव हार्ने ट्रम्पको संकेत

२९ मंसिर , काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफु सत्तामै रहेका बेला आगामी मध्यावधि चुनावमा आफ्नो पार्टी रिपब्लिकनले हार्ने प्रक्षेपण गरेका छन् । शनिबार प्रकाशित वाल स्ट्रिट जर्नलसँगको अन्तर्वार्तामा उनले अमेरिकी अर्थतन्त्रलाई ‘इतिहासकै सबैभन्दा ठूलो’ बताएका छन् । तर उनले सन् २०२६ को मध्यावधि चुनावमा रिपब्लिकन पार्टीले हार भोग्न सक्ने सम्भावनाको संकेत गरेका छन्… Continue reading रिपब्लिकनले मध्यावधि चुनाव हार्ने ट्रम्पको संकेत