१६ माघ ,काठमाडौं । भनिन्छ राष्ट्रिय वन नेपालको धन । नेपालमा वनजङगल संरक्षणका लागि सरकारले समेत समुदायसँग मिलेर विभिन्न योजना बनाइरहेको छ । वनफडानी रोक्ने उद्धेश्यले वनको जिम्मा समुदायस्तरलाई दिइएको छ । अझ एउटा रुख काट्नु अघि त कम्तिमा १० वटा विरुवा रोप्नुपर्ने हुन्छ । तर अहिले पोखरामा बाँदरको नियन्त्रण गर्न भन्दै रुख नै काट्नु… Continue reading बाँदर नियन्त्रण गर्न रुख काट्ने अभियान