पुटिन पाँचौपटक राष्ट्रपतिमा निर्वाचित

चैत ५ , एजेन्सी । रुसको राष्ट्रपतिमा भ्लामिदिर पुटिन पाँचौपटक निर्वाचित भएका छन् । तीन दिन चलेको मतदानपछि गएराति शुरु भएको गणनामा पुटिन पाँचौ पटक राष्ट्रपति पदमा निर्वाचित भएको रुसी समाचार संस्थाले जनाएका छन् । राष्ट्रपति पदको मतदान सकिएको केही घण्टामै पुटिनले आफूले भारी बहुमतले जित हासिल गरेको भन्दै मतदातालाई धन्यवाद दिएका थिए । यस्तै… Continue reading पुटिन पाँचौपटक राष्ट्रपतिमा निर्वाचित