८ जेठ, एजेन्सी । युरोपेली देश जर्जियाको राष्ट्रिय वायुसेवा कम्पनी जर्जियन एयरवेजले आफ्नै राष्ट्रपतिको उडानमा प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्ध जर्जियन एयरवेजका संस्थापक तामाज गाइशभिलीले लगाएका हुन् । जर्जियाकी राष्ट्रपति सलोमे जोराबिचभिलीले भनेकी थिइन कि यदि एयरलाइन्सले रसियाको लागि उडानहरू पुनः सुरु गरेमा उसले बहिष्कार गर्नेछिन् । उनी युक्रेन युद्धपछि रुसको विपक्षमा उभिदै आएकी… Continue reading रुसको विरोध गरेपछि जर्जियाली राष्ट्रपतिलाई देश भित्रै प्रतिबन्ध