१२ साउन , एजेन्सी । युक्रेनमा युद्ध जारी राखेको रुस यतिबेला घट्दो जन्मदरका कारण पनि चिन्तामा छ । एकातिर रुसले युद्धमा जानका लागि सर्वसाधारणलाई आकर्शक प्याकेजको घोषणा गरिरहेको छ भने अर्कातिर रुसी सरकार घट्दो जन्मदरलाई कसरी बढाउन सकिन्छ भन्नेमा होमवर्क गरिरहेको छ । क्रेमलिनले शुक्रबारमात्रै रुसमा घट्दो जन्मदर उल्ट्याउन ‘कडा मेहनत’ गरिरहेको बताएको छ ।… Continue reading रुसमा किन घटिरहेको छ जन्मदर ?