रुसविरुद्ध पाकिस्तानलाई कसले भड्कायो ?

२३ फागुन, एजेन्सी । युक्रेनयुद्धमा हतियार आपूर्तीसंग जोडिएर पटक पटक चर्चामा आउने देश हो पाकिस्तान । पछिल्लो पटक युक्रेनमा हतियार पठाउने संदर्भमा बेलायतले पाकिस्तानसंग एउटा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेपछि यो मुलुक फेरि चर्चामा छ । यो सम्झौतामा युक्रेनमा गोला, बारुददेखि आर्टिलरी रकेट जस्ता हतियारहरु पठाइने उल्लेख गरिएको छ । यसअघि बेलायतले एक एयर ब्रिजमार्फत यूक्रेनलाई… Continue reading रुसविरुद्ध पाकिस्तानलाई कसले भड्कायो ?