जेलेन्स्कीले छेडेको नयाँ युद्ध! अमेरिका विनाको नेटो कस्तो होला ?

१९ फागुन ,काठमाण्डौ । गत शुक्रबार अमेरिकी राष्ट्रपति भवनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच चर्को बहस भएको भयो । यस बहसमा अमेरिकी उपराष्ट्रपति जेडी भान्स पनि जेलेन्स्कीमाथि खनिएका थिए । युक्रेनको खनिजमा अमेरिकी स्वामित्व हस्तान्तरणका लागि जेलेन्स्की अमेरिका पुगेका थिए । तर उनी त्याहाबाट अपमानित भएर निस्किन पर्याे । बैठकको क्रममा… Continue reading जेलेन्स्कीले छेडेको नयाँ युद्ध! अमेरिका विनाको नेटो कस्तो होला ?