रुसी एयरबेसमा युक्रेनको प्रहार, युद्धमा अहिलेसम्म कति भयो क्षति ?  

२३ असार , काठमाडौं। आधिकारिक रुपले उत्तर कोरियाली सैनिकहरु र नेपालसहित कयौं मुलुकहरुका सैनिक तथा नौजवानहरुको अवैधरुपमा सहयोग लिइरहेको रुसले अब दक्षिणपूर्वी एसियाली मुलुक लाओसलाई पनि युक्रेनविरुद्धको युद्धमा सहभागी गराउन खोजेको दाबी गरिएको छ। यो दाबी युक्रेनको सैन्य गुप्तचर निकायले गरेको हो । द कीभ इन्डिपेन्डेन्टले  सार्वजनिक गरेको खबरअनुसार, मस्कोले लाओ पिपुल्स आम्र्ड फोर्सेसका सैन्य… Continue reading रुसी एयरबेसमा युक्रेनको प्रहार, युद्धमा अहिलेसम्म कति भयो क्षति ?