२ पुष ,एजेन्सी । रुसी लेफ्टिनेन्ट जर्नेल इगोर किरिलोव मस्कोमा मारिएका छन्। रुसको आणविक,जैविक, रासायनिक रक्षा फौजका प्रमुख रहेका उनको हत्याको जिम्मा युक्रेनले लिएको छ । किरिलोव र उनका एक सहयोगी अपार्टमेन्ट भवनबाट बाहिरिँदै गर्दा नजिकै राखिएको स्कुटर विस्फोट भएको थियो। क्रेमलिनबाट ६.५ किमि टाढाको मस्कोको दक्षिणपूर्वी इलाकामा सो घटना भएको थियो। स्कुटरमा ३०० ग्राम… Continue reading रुसी जर्नेलको हत्याको जिम्मा युक्रेनले लियो