युक्रेनले रुसी विमान र हेलि खसालिदियो, रुस भन्छ दुर्घटना

३१ वैशाख, एजेन्सी । डेढ वर्षभन्दा लामो समयदेखि युक्रेनमाथि लगातार आक्रमण गरिरहेको रुसविरुद्ध युक्रेनले कडा प्रतिकार गरेको छ । युक्रेनले रुस सीमानजिक रुसका दुईवटा लडाकु विमान र दुईवटा हेलिकप्टर खसाएको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । रुसका सु–३४, सु–३५ र एमआई–८ हेलिकप्टरलाई युक्रेनले तारो बनाएको स्काई न्युजले उल्लेख गरेको छ । यी रुसी विमानहरू ब्रान्स्क… Continue reading युक्रेनले रुसी विमान र हेलि खसालिदियो, रुस भन्छ दुर्घटना