युक्रेनको कब्जामा रहेका सिद्धार्थको बिलौना, ‘मलाई निकाल्नुस्’

२१ मंसिर, विराटनगर । रुसी सेनामा भर्ना भएका मध्ये ६ जनाको मृत्यु भएको सार्वजनिक भएको केही दिन नबित्दै रुसी सेनामा भर्ती भएका थप एक नेपाली युवक युक्रेनमा बन्दी अवस्थामा रहेको खुलेको छ । रुसी सेनाको तर्फबाट युक्रेनविरुद्ध लड्न गएका काभ्रे मन्डनदेउपुरका २२ वर्षीय सिद्धार्थ ढकाललाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको भिडियो सार्वजनिक भएको हो । उनलाई… Continue reading युक्रेनको कब्जामा रहेका सिद्धार्थको बिलौना, ‘मलाई निकाल्नुस्’