२५ फागुन, एजेन्सी । तीन वर्षदेखि युक्रेनमा युद्ध लडिरहेको रुसले पछिल्लो समय युक्रेनबाट कडा जवाफी प्रत्याक्रमणको सामना गरिरहेको छ । रुसले दजनौं युक्रेनी क्षेप्यास्त्र र आधुनिक ड्रोनहरु नष्ट गरिसकेको छ । रुस भित्रै उसले मानवीय क्षति समेत व्यहोरिसकेको छ । यस्तो बेला रुसको राजधानी मस्कोमा केही दिन भित्रै अतिवादीको आक्रमण हुने मस्कोस्थित अमेरिकी दूतावासले चेतावनी… Continue reading अमेरिकाले रुसलाई दियो आक्रमणको चेतावनी