अमेरिकाले सार्वजनिक गर्यो आणविक लिष्ट, कति छ आणविक बम ?

२ जेठ , एजेन्सी । संयुक्त राज्य अमेरिकाले १ हजार ४१९ वटा आणविक बम राखेको तथ्यांक सार्वजनिक गरको छ । मंगलबार अमेरिकी विदेश मन्त्रालयले नयाँ रणनीतिक हतियार न्यूनीकरण सन्धि (स्टार्ट) सन्धि अन्तर्गत आफ्नो प्रतिबद्धता अनुसार आणविक हतियारको विवरण सार्वजनिक गरेको बताएको हो । यो तथ्यांक सार्वजनिक नगर्ने पूरानो निर्णयलाई उल्टाउँदै अमेरिकाले रुसलाई समेत तैनाथ गरिएका… Continue reading अमेरिकाले सार्वजनिक गर्यो आणविक लिष्ट, कति छ आणविक बम ?