२४ भदौ, काठमाडौं । केही दिनअघि काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जाल फेसबुकमार्फत् उठाएको माग संघीय सदनमा पनि उठेको छ । बालेनले प्रदेश सांसद रेखा शर्मालाई कारबाही कहिले गर्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलक्षित हुँदै प्रश्न गरेका थिए । सोही विषयमा सोमबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौडेलले राखेकी हुन् ।… Continue reading बालेनले फेसबुकमा उठाएको माग संसद्मा पनि उठ्यो, होला त रेखा शर्मालाई कारबाही ?