रोनाल्डिन्होका छोरा कहाँबाट खेल्छन् व्यवसायिक फुटबल ?

१० भदौ, विराटनगर ।  ब्राजिलियन लिजेन्ड खेलाडी रोनाल्डिन्हो गाउचो मन नपराउने फुटबल समर्थक कमै होलान् ! मैदानमा अट्याकिङ मिडफिल्डरका भूमिका निर्वाह गर्न रुचाउने रोनाल्डिन्हो आफ्नो खेल कौशलबाहेक राम्रो स्वभाव र सामान्य जीवनबाट परिचित थिए । विश्वकप विजेतासमेत रहेका रोनाल्डिन्हो सन् २०१८ मा क्लब फुटबलबाट अलग भए । त्यसअघि सन् २०१३ मा नै उनले अन्तर्राष्ट्रिय फुटबलबाट… Continue reading रोनाल्डिन्होका छोरा कहाँबाट खेल्छन् व्यवसायिक फुटबल ?