६ कार्तिक , एजेन्सी । विश्व फुटबलमा सर्वाधिक गोलकर्ता हुन्, पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो । आगामी फेब्रुअरीबाट उमेरले ४० पुग्न लागेका रोनाल्डोले उत्कृष्ट प्रदर्शनबाट आलोचकलाई जबाफ दिइरहेका छन् । अहिले साउदी अरेबको अल नासरबाट व्यवसायिक फुटबल खेलिरहेका उत्कृष्ट लयका साथ खेल्दै आफूलाई अब्बल साबित गर्नमा कुनै कसर बाँकी राखेका छैनन् । सन् २००३ मा पोर्चुगलबाट… Continue reading गोलमा पनि रोनाल्डो भन्दा मेसी अघि बढे