रोनाल्डो साउदीमा उपाधिविहीन, दोस्रो अवसर पनि गुम्यो

२ भदौ ,  एजेन्सी । अल नासरलाई पराजित गर्दै साउदी सुपर कपको उपाधि अल हिलालले उचालेको छ । गएरातिको खेलमा अल हिलालले अल नासरलाई ४–१ गोलले हराउँदै उपाधि जितेको हो । पहिलो हाफमा एक गोलले पछि परेको अल हिलालले दोस्रो हाफमा चार गोल ग¥यो । त्यसअघि पहिलो हाफको ४४औँ मिनेटमा अल नासरका लागि कप्तान क्रिस्टियानो… Continue reading रोनाल्डो साउदीमा उपाधिविहीन, दोस्रो अवसर पनि गुम्यो