×

NEPAL TIMES UPDATES

Playing
बिक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा दायर, बयानमा के छ ?|| Nepal Times
May 10, 2026
Playing
लोकतन्त्र धारणा सूचकांकमा खस्कियो अमेरिका, उक्लियो चीन|| Nepal Times
May 10, 2026
Playing
सगरमाथा आधार शिविरमा अनाधिकृत गतिविधि|| Nepal Times
May 10, 2026
Playing
जोगबनी नाका पार गर्न किन अनिवार्य भयो परिचयपत्र ?|| Nepal Times
May 10, 2026
Playing
कतार नजिक मालवाहक जहाजमा प्रोजेक्टाइल हम*ला, उर्जा संकट थप बढ्ने || Nepal Times
May 10, 2026
Playing
बालेनसँगको सम्बन्धदेखि सुकुम्बासीका प्रश्नसम्म रविले दिए सबैको जवाफ|| Nepal Times
May 10, 2026
Playing
संसारका समुद्र फेरि उम्लिन थाले, नयाँ रेकर्डको खतरा || Nepal Times
May 10, 2026
Playing
क्यानलाई कारवाही गर्न राखेपलाई मन्त्रालयको पत्र, कहाँ भयो गल्ती ? || Nepal Times
May 10, 2026
Playing
World News:गो*लीका*ण्डले अमेरिकामा ४४ हजारबढीको मृ*त्यु, दिल्लीमा आ*तंक*बादी ह*म*लाको ध*म्की
May 10, 2026
Playing
हर्कको कन्फिडेन्स, कोशीको मुख्यमन्त्री अहिले नै भागबण्डा || Nepal Times
May 10, 2026

रोनाल्डो साउदीमा उपाधिविहीन, दोस्रो अवसर पनि गुम्यो

२ भाद्र २०८१

२ भदौ ,  एजेन्सी ।

अल नासरलाई पराजित गर्दै साउदी सुपर कपको उपाधि अल हिलालले उचालेको छ । गएरातिको खेलमा अल हिलालले अल नासरलाई ४–१ गोलले हराउँदै उपाधि जितेको हो । पहिलो हाफमा एक गोलले पछि परेको अल हिलालले दोस्रो हाफमा चार गोल ग¥यो । त्यसअघि पहिलो हाफको ४४औँ मिनेटमा अल नासरका लागि कप्तान क्रिस्टियानो रोनाल्डोले गोल गर्दै शुरुवाती अग्रता बनाएका थिए ।

Advertisement
Advertisement

तर, अल नासरले यो अग्रतालाई जोगाउन नसक्दा उपाधि जित्न सकेन । उपाधि भिडन्तमा अल हिलालले अल नासरलाई पराजित गरेपछि पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो पुनः एकपटक साउदी अरबमा उपाधि जित्नबाट बन्चित भएका छन् । रोनाल्डोकै गोलमा अल नासरले अग्रता लिएपनि खेल जित्न भने सकेन ।

पहिलो हाफमा १–० ले अघि रहेको अल नासरले ४–१ को अन्तरमा खेल हार्न पुग्यो । सिजनको पहिलो उपाधि जित्ने अवसर गुमाएका रोनाल्डो २ वर्षे बसाईंमा उपाधि विहिन छन् । पांच पटकका ब्यालोन डी’ओर विजेता रोनाल्डोले पहिलो हाफको अन्तिम मिनेटमा अल नासरलाई अग्रता दिलाएका थिए ।

तर दोस्रो हाफको मध्यतिर १७ मिनेटको अन्तरमा अल हिलालले ४ गोल फर्काएको थियो । सर्गे मिलिन्कोभिच साभिचले ५५ औं मिनेटमा बराबरी गोल फर्काए । पहिलो गोल सिर्जना गरेका एलेक्जेन्डर मित्रोभिचले त्यसको ८ मिनेटपछि रुबेन नेभेसको क्रसमा हेडरमार्फत गोल गरे । मित्रोभिचले ६९ औं मिनेटमा माल्कमको पासमा गोल गर्दै अग्रता बढाए ।

Advertisement
Advertisement

७२ औं मिनेटमा माल्कमले अल नासरको डिफेन्समा भएको गल्तीको फाइदा उठाउँदै गोल थपे । अल हिलालाले लगातार दोस्रो पटक सुपर कप उपाधि जितेको हो । समग्रमा टोलीको यो पाँचौ सुपर कप उपाधि हो । गत सिजन अल हिलालले साउदी किंग्स कप र साउदी प्रो लिगमा अल नासरलाई पछि पारेको थियो ।

भर्खरको समाचार

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

युएईमा क्षेप्यास्त्र र ड्रोन खतरा, नागरिकलाई गराइयो अलर्ट

UAE-FLAG-ILOE-scheme-1

संघीयताको जननी मधेशमै संघीयता धरापमा, जनमतको फोहोरी खेल

ck-raut_nwdI37ZBNo

चीनका दुई पूर्वरक्षामन्त्रीलाई सुनाइयो मृत्युदण्ड

Screenshot 2026-05-08 144358

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक पक्राउ

Screenshot 2026-05-08 143549

स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीच भिषण भिडन्त

HORMUZ

प्रधानन्यायाधीश सिफारिसमा प्रश्न उठाउनेलाई बालेनले दिए जवाफ

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top