२२ फागुन, एजेन्सी । दक्षिणपूर्वी बंगलादेशमा रहेको रोहिंग्या शरणार्थी शिविरमा भीषण आगलागी हुँदा हजारौं मानिसले आफ्नो छानो गुमाएका छन् । आइतबारदेखि सुरु भएको यो आगलागीको चपेटामा अहिलेसम्म कक्स बजार शिविरका २ हजारभन्दा बढी आश्रयस्थल पुगेका छन् । छिमेकी म्यानमारमा हिंसाबाट भागेका करिब १२,००० मानिस अहिले घरवारविहीन भएको अनुमान गरिएको छ । आगलागीको कारण भने हालसम्म… Continue reading बंगलादेशको रोहिंग्या शरणार्थी शिविरमा भीषण आगलागी