नेपालको ऐतिहासिक जित, टेस्ट राष्ट्रविरुद्ध पहिलो सफलता

१२ असोज, काठमाण्डौ । नेपाली क्रिकेटले नयाँ इतिहास रचेको छ । कुनै पनि टेस्ट मान्यता प्राप्त टोलीमाथि नेपालले पहिलो पटक विजय हासिल गरेको छ । शनिबार वेस्टइन्डिजमाथि नेपालले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एतिहासिक विजय हात पारेको हो । उत्कृष्ट बलिङ र फिल्डिङपछि नेपालले पहिलो टी–२० अन्तर्राष्ट्रियमा दुईपटकको विश्व विजेता वेस्टइन्डिजलाई १९ रनले पराजित गरेको हो ।… Continue reading नेपालको ऐतिहासिक जित, टेस्ट राष्ट्रविरुद्ध पहिलो सफलता