२५ मंसिर, काठमाण्डौ। बाराको पञ्चवर्षीय गढिमाई मेलाबाट सिरहा फर्किन लागेको स्कार्पियो रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । रौतहट प्रहरीका अनुसार दर्शनार्थी चढेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो चन्द्रनिगाहपुर ४ स्थित पूर्वपश्चिम राजमार्गमै रुखमा ठोक्किएर दुर्घटना भएको हो । गाडीमा सवार ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य पाँचजना घाइते भएका… Continue reading रौतहट दुर्घटनाः एकै गाउँका ८ जनाको मृत्यु, चालक निदाए