लंकामा कम्युनिस्ट राष्ट्रपति बन्दा प्रचण्ड गद्गगद्

७ असोज,एजेन्सी । श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता अनुरा कुमारा दिशानायके विजयी भएका छन् । ५५ वर्षीय दिशानायके नेशनल पिपुल्स पावर (एनपीपी) गठबन्धनका प्रमुख हुन् । जितपछि दिसानायकेले यो उपलब्धि कुनै एक व्यक्तिको काम नभई हजारौं जनताको मेहनतको परिणाम भएको बताएका छन् । दोस्रो चरणको मतगणनामा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन सकेनन् ।… Continue reading लंकामा कम्युनिस्ट राष्ट्रपति बन्दा प्रचण्ड गद्गगद्