२ असोज,एजेन्सी । अमेरिकामा करिब १० अर्ब नेपाली रुपैयाँ बराबरको बेपत्ता भएको एक अत्याधुनिक लडाकु विमानको भग्नावशेष भेटिएको छ । आइतबार अमेरिकाको दक्षिणी दक्षिण क्यारोलाइनामा उडान भरिरहेको बेला पाइलटले ‘इजेक्ट’ गरेपछि हराइरहेको एफ–३५ लडाकु विमानको भग्नावशेष फेला परेको अमेरिकी सैन्य अधिकारीहरूले बताएका छन् । १० करोड डलर पर्ने विमानको भग्नावशेष ग्रामीण विलियम्सबर्ग काउन्टीमा फेला परेको… Continue reading हराएको १० अर्बको लडाकु विमानको भग्नावशेष भेटियो, चालक उछिट्टिए