‘लाज शरणम्’लाई अदालतको झट्का, प्रचार गर्न रोक

७ फागुन , काठमाण्डौ । प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘लाज शरणम्’ले अब प्रचारप्रसार सामाजिक सञ्जाल र सञ्चारमाध्यममा गर्न नपाउँने भएको छ । यो चलचित्रलाई प्रचारप्रसार नगर्न र नगराउन पाटन उच्च अदालतले अन्तरिम आदेश दिएको छ । जेलमा रहेका पूर्वमन्त्री अफताब आलमको हुलियासँग मिल्दोजुल्दो आवरणमा मुख्य कलाकार सीताराम कट्टेल देखिएको ‘लाज शरणम्’को पोस्टर रिलिज भएपछि आलमले… Continue reading ‘लाज शरणम्’लाई अदालतको झट्का, प्रचार गर्न रोक