भारतीय सुटरलाई प्रहरीले गोली ठोक्यो

१९ फागुन , काठमाण्डौ । काठमाडौंको टोखामा ज्यान मुद्दाका फरार अभियुक्तलाई प्रहरीले गोली प्रहार गरेर नियन्त्रणमा लिएको छ । गएराति टोखामा गोली हानी पक्राउ गरिएका भारतीय गुड्डु पटेल लाल मोहम्मद हत्यामा संलग्न सुटर रहेको प्रहरीले बताएको छ । पटेल नेपाल आएको थाहा पाएर पिछा गरिरहँदा प्रहरीलाई नै आक्रमण गरेपछि गोली चलाउनु परेको प्रहरीको भनाई छ… Continue reading भारतीय सुटरलाई प्रहरीले गोली ठोक्यो