ला लिगामा रियल मड्रिडको पहिलो हार

२२ कात्तिक, एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले लिगको पहिलो हार बेहोरेको छ । शहरी प्रतिद्वन्दी रायो भालेकानोसँग प्रतिस्पर्धात्मक खेलमा रियल ३–२ ले पराजित हुन पुग्यो । रियल दुई पटक खेलमा फर्किएपनि उत्कृष्ट गोल गर्दै रायोले महत्वपूर्ण तीन अंक जोडेको हो । यससँगै बार्सिलोनाले शीर्षस्थानमा दुई अंकको अग्रता बनाएको छ । १३ खेलसँगै… Continue reading ला लिगामा रियल मड्रिडको पहिलो हार