×

NEPAL TIMES UPDATES

Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026

ला लिगामा रियल मड्रिडको पहिलो हार

२२ कार्तिक २०७९

२२ कात्तिक, एजेन्सी ।
स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले लिगको पहिलो हार बेहोरेको छ । शहरी प्रतिद्वन्दी रायो भालेकानोसँग प्रतिस्पर्धात्मक खेलमा रियल ३–२ ले पराजित हुन पुग्यो । रियल दुई पटक खेलमा फर्किएपनि उत्कृष्ट गोल गर्दै रायोले महत्वपूर्ण तीन अंक जोडेको हो । यससँगै बार्सिलोनाले शीर्षस्थानमा दुई अंकको अग्रता बनाएको छ ।

१३ खेलसँगै बार्सिलोनाले ३४ अंक जोडेको छ । मड्रिडको ३२ अंक छ । अघिल्लो राति जेरार्ड पिकेको विदाई खेलमा अल्मेरियालाई २–० अन्तरले पराजित गर्दै बार्सिलोना शीर्षस्थानमा फर्किएको थियो । हिजोको खेलमा बालोन डि ओर विजेता करिम बेन्जेमाबिना खेलेको रियललाई पराजित गर्न रायोका सान्ति कमसाना, अल्भारो गार्सिया र ओस्कार ट्रेजोले एक–एक गोल गरेका थिए ।

Advertisement
Advertisement

रियलका लुका मोड्रिक र इडर मिलिटाओले गोल गरेपनि हार टार्न सकेनन् । खेलको पाँचौं मिनेटमा सान्टी कमसानाले फ्रान्सिस्को गार्सियाको पासमा गोल गर्दा रियल खेलमा पछि प¥यो । ३७औं मिनेटमा लुका मोड्रिचले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

४१औं मिनेटमा इडर मिलिसाओले मार्काे एसेन्सियोको पासमा गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए । ४४औं मिनेटमा अल्भारो गार्सियाले पालाजोनको पासमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । ६१औं मिनेटमा रायो भालेकानोका प्रशिक्षक एन्डोनी रातो कार्ड खाँदै टचलाईन छाड्न बाध्य भए ।

त्यसपछि ६६औं मिनेटमा रायोले पेनाल्टी पाएपनि ओस्कार ट्रेजोले पेनाल्टी प्रहा गर्नुअघि नै गोलरक्षक कोर्टुवाले लाइन क्रस गर्दै गरेपछि रि पेनाल्टीमा गोल गर्दै रायोलाई ३–२ ले अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा रियल स्तब्ध बन्न पुग्यो ।

यस सिजनमा रियलको यो दोस्रो हार हो । यसअघि रियलले च्याम्पियन्स लिगको समूह चरणमा जर्मन क्लब आरबी लाइप्जिगसँग ३–२ ले पराजित भएको थियो । रियलले यो सिजन २० आधिकारिक खेल खेल्दा १५ जित, ३ बराबरी र २ हारको नतिजा निकालेको छ ।

Advertisement

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top