१० साउन , काठमाण्डौ। लोकसेवा आयोगले लिने लिखित परीक्षाको पाठ्यक्रम फेरिएको छ । आयोगले अबदेखि शाखा अधिकृत, नायब सुब्बा र खरिदार तहको प्रथमपत्रमा उत्तीर्ण हुन ४५ अंक ल्याउनुपर्ने जनाएको छ । यसअघिसम्म ४० अंक ल्याए उत्तीर्ण हुने व्यवस्था थियो । ‘लिखित परीक्षाको प्रथम चरणमा प्रारम्भिक परीक्षा हुनेछ, यस प्रारम्भिक परीक्षालाई छनोट परीक्षाको रुपमा मात्र लिई… Continue reading लोकसेवाको लिखित परीक्षाको पाठ्यक्रम फेरियो