लेलेको ढुंगाखानीमा भ्रष्टचारको आहाल, १ अर्बको बिगो

२१ जेठ, काठमाण्डौ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले सोमबार मेयर महर्जनसहित १४ जनाविरुद्ध १ अर्ब बिगो माग गर्दै विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरेको हो । उनीहरूमाथि ढुंगाखानीमा अनियमितता गरेको आरोप छ । आयोगले लेले र नल्लुखका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन… Continue reading लेलेको ढुंगाखानीमा भ्रष्टचारको आहाल, १ अर्बको बिगो