नेपाल र भारतको खेलमा वर्षा बाधक, नेपाल समूह विजेता

२ पुष ,एजेन्सी । मलेसियामा जारी एसीसी यू–१९ वुमन्स एसिया कप क्रिकेटमा नेपाल र भारतबीचको खेलमा वर्षा बाधक बनेको छ । नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको भारतले ३ ओभर १ बलमा २८ रन जोड्दा वर्षा भएको थियो । वर्षा नरोकिएपछि नेपाल र भारतले एक–एक अंक बाडेका छन् । योसँगै नेपाल ३ अंकसहित… Continue reading नेपाल र भारतको खेलमा वर्षा बाधक, नेपाल समूह विजेता