१६ मंसिर , एजेन्सी । पाकिस्तान आयोजक रहेको च्याम्पियन्स ट्रफी विवादकै बीच जय शाहले आईसीसीको अध्यक्षका रुपमा आफ्नो पदभार ग्रहण गरेका छन् । बीसीसीआईका निवर्तमान सचिव जय शाहले भारतीय क्रिकेटलाई नयाँ उचाईमा पुर्याएका छन् । अब उनले क्रिकेटको सर्वोच्च संस्थामा बसेर विश्व क्रिकेट हाक्नेछन् । उनी यो संस्थाको नेतृत्व गर्ने पाँचौ भारतीय हुन् । छत्तीस… Continue reading जय शाह बने वल्र्ड क्रिकेटको नयाँ बोस