१ पुस ,काठमाण्डौ । लगानीयोग्य पुँजी थुप्रिन थालेपछि वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाउन थालेका छन । खासगरी मुद्दती निक्षेपको ब्याजदरमा बैंकहरूले कटौती गर्न सुरु गरेका छन । बैंकहरूले पुसका लागि सार्वजनिक गरेको नयाँ ब्याजदरले यस्तो देखाएको हो । नयाँ दरअनुसार प्राइम कमर्सियल बैंकबाहेक सबै बैंकको ब्याजदर एकल अंकमा कायम भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत मंगलबारसम्ममा कुल… Continue reading कुन बैंकले कति दिँदै छन् ब्याज ?