१९ फागुन , काठमाण्डौ । वाफ महिला च्याम्पियनसिप फुटबलको उपविजेता नेपाली राष्ट्रिय महिला टोलीका खेलाडीले जनही ५१ हजार रुपैयाँ पाउने भएका छन् । साउदी अरेबियाबाट गएराति स्वदेश आइपुगेको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै अखिल नेपाल फुटबल सङ्घ एन्फाका अध्यक्ष पङ्कज विक्रम नेम्वाङले जनही ५१ हजार रुपैयाँ दिने घोषणा गरेका हुन् । नेपाली महिला टोली… Continue reading अभ्यास गर्न नपाउँदा नेपाल उपाधिबाट चुक्यो
Tag: #वाफ महिला च्याम्पियनसिप फुटबल
२९ स्थान पछि रहेको लेबनानसँग भिड्दै नेपाल
१५ फागुन, काठमाण्डौ । वाफ महिला च्याम्पियनसिप फुटबलमा फाइनल प्रवेशका लागि आज नेपाल लेबनानसँग खेल्दैछ । नेपाल समूह ‘बी’ को विजेता टोली हो भने लेबनान समूह ‘ए’ को उपविजेता टोली हो । नेपाल समूह चरणमा शत प्रतिशत जितको नतिजा निकाल्दै समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो । लेवनानले भने समूह चरणमा २ जित र… Continue reading २९ स्थान पछि रहेको लेबनानसँग भिड्दै नेपाल