१६ मंसिर ,काठमाण्डौ। पहिलो ऐतिहासिक नेपाल प्रिमियर लिग एनपिएलको उद्घाटन खेलमा विराटनगर विराटनगर किंग्स्लाई सहज रुपमा पराजित गर्दै जनकपुर बोल्ट्सले आफूलाई अब्बल सावित गरिसकेको छ । विश्वभरबाट हेरिएको पहिलो एनपिएलको उद्घाटन खेलमा दुवै टिमका नेपाली खेलाडीहरु खासगरी ब्याटिङतर्फ भने निरीह सावित भए । लामो समयदेखि अन्तराष्ट्रिय क्रिकेटमा नेपाली टिमबाट देखिने ब्याटिङ तर्फको निरिहता हिजोको एनपिएलमा… Continue reading नेपाली खेलाडीले दोहोरो रन समेत जोड्न सकेनन्