ओलीविरुद्ध उभिन विद्या भण्डारीले खुट्टा कमाइन्

१८ फागुन , काठमाण्डौ । नेपालका दुई ठूला दल नेपाली कांग्रेस र एमाले । प्रतिनिधिसभामा पहिलो र दोस्रो ठूला यी दुई दलकै नेतृत्वमा अहिले संघीय सरकारदेखि मधेस प्रदेश बाहेकमा प्रदेश सरकारहरु रहेका छन् । सबैभन्दा पूरानो प्रजातान्त्रिक दल कांग्रेसमा नेता पिच्छेका गुटमाथि गुट रहेका छन् । उनीहरु गुटलाई आन्तरिक लोकतन्त्र ठान्छन् । तर कम्युनिष्ट विचारधाराको… Continue reading ओलीविरुद्ध उभिन विद्या भण्डारीले खुट्टा कमाइन्

विद्या भण्डारी फेरि एमाले कार्यकर्ता, पार्टी सदस्यता रिन्यू

bidya devi bhandari

३ असार, विराटनगर । नेपालको दोस्रो तथा प्रथम महिला राष्ट्रपति भएपछि नेकपा एमाले त्याग गरेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी फेरि एमालेमा प्रवेश गरेकी छन् । सात वर्ष राष्ट्रपति भएकी भण्डारीले एमालेको पार्टी सदस्यता नवीकरण गरेकी छन् । २०७२ असोजदेखि २०७९ फागुनसम्म राष्ट्रको सर्वोच्च पदमा रहेकी भण्डारीले आफ्नो पूर्ववत पार्टीमा सक्रिय हुने लक्ष्यका साथ पार्टी सदस्यता… Continue reading विद्या भण्डारी फेरि एमाले कार्यकर्ता, पार्टी सदस्यता रिन्यू

विद्यादेवी भण्डारी राजनीतिमा फर्किए एमाले फुट्छ ?

२८ साउन, काठमाण्डौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउँन लागेको र यसका लागि एमालेका नेताहरुले उनलाई भेटिरहेको चर्चा चलिरहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसबारे प्रष्टीकरण दिएका छन् । आज पार्टीको पछिल्लो समसामयिक धारणा सार्वजनिक गर्न गरिएको विशेष पत्रकार सम्मेलनमा पत्रकारहरुले गरेको प्रश्नको जवाफ दिँदै ओलीले यस्ता हल्लाहरुलाई मलजल गर्न नहुने बताएका छन्… Continue reading विद्यादेवी भण्डारी राजनीतिमा फर्किए एमाले फुट्छ ?

राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

५ भदौ , काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भएका दुई विधेयकलाई प्रमाणीकरण गरेकी छन् । नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक तथा ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । नेपालको संविधानको धारा ११३ को… Continue reading राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण