शिक्षिकाको कुटाइबाट ६ वर्षीय बालकको आँखा फुट्यो

२८ पुष , विराटनगर। गुरुब्र्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः । गुरुः साक्षात्परब्रह्मा तस्मैव श्री गुरुवेनमः । हामी गुरुकै माध्यमबाट ज्ञानको प्रथम ज्योति पाउँछौँ । गुरु बाँच्ने आधार हो, जब हामी जीवन सङ्घर्षमा थाकेर त्यसदेखि विमुख हुन खोज्छौँ, तब गुरुस्मरणले हामीलाई हौसला दिन थाल्छ । ’गुरु मातापिता, गुरु बन्धु सखा….’ अर्थात् हाम्रो जीवनमा गुरुको स्थान मातापिता र… Continue reading शिक्षिकाको कुटाइबाट ६ वर्षीय बालकको आँखा फुट्यो