५ फागुन , एजेन्सी । भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा एक नेपाली छात्रा शंकास्पद रुपमा मृत फेला परेकी छन् । आइतबार साँझ भुवनेश्वरको पटिया क्षेत्रमा रहेको केआईआईटी विश्वविद्यालयको होस्टेलमा रहस्यमय अवस्थामा उनी मृत भेटिएकी हुन् । मृतक छात्रा बी.टेक तेस्रो वर्षकी छात्रा प्रकृति लम्साल रहेको जनाइएको छ । उनको मृत्युको… Continue reading भारतमा बी–टेक पढिरहेकी नेपाली छात्रा मृत फेला