ओखलढुंगामा विद्यार्थी हाँस्ने, काम्ने, कराउने र बेहोस् हुन थालेपछि पठनपाठन बन्द

२५ भदौ, ओखलढुंगा । ओखलढुंगाको सुनकोशी गाउँपालिका-५ मूलखर्कस्थित चौतारा माध्यमिक विद्यालयका तीनवटा कक्षा बन्द गरिएको छ । अचानक विद्यार्थी बेहोस हुन थालेपछि कक्षा ८, ९ र १० को कक्षा बन्द भएको प्रधानाध्यापक कमलबहादुर कटवालले जानकारी दिए । उनका अनुसार विद्यार्थीमा रुने, चिच्चाउने, कराउने, हाँस्ने, काम्ने जस्ता लक्षण देखिने र बेहोस हुन थालेको थियो । सुरुमा एक–दुई जना… Continue reading ओखलढुंगामा विद्यार्थी हाँस्ने, काम्ने, कराउने र बेहोस् हुन थालेपछि पठनपाठन बन्द